Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • देउवा भेट्न बालुवाटार पुगे प्रचण्ड, एमसीसीबारे छलफल

    देउवा भेट्न बालुवाटार पुगे प्रचण्ड, एमसीसीबारे छलफल

    अनलाइन नेपाल
  • सोमबार, १७ माघ २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्ड सोमबार बिहान देउवा भेट्न बालुवाटार पुगेका हुन्।



    भेटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीतिबारे छलफल भएको स्रोतको भनाइ छ । पछिल्लो समय सत्ता गठबन्धनबीच एमसीसीका विषयमा बहस हुँदै आएको छ ।



    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड परिमार्जनसहित पारित गर्नुपर्ने पक्षमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    One response to “देउवा भेट्न बालुवाटार पुगे प्रचण्ड, एमसीसीबारे छलफल”

    1. […] केही बेरअघि मात्रै प्रधानमन्त्री देउवाले प्रचण्डसँग यसबारे कुराकानी गरेका थिए । कुराकानीका […]

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार