Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

    सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १७ माघ २०७८
  • 972
    SHARES

    फाइल फोटो

    धनगढी । कैलालीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

    जिल्लाको धनगढी उपमहागरपालिका ५ बस्ने ५५ बर्षीय संक्रमित पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।



    उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा अहिले राति ८ बजेको समयमा मृत्यु भएको सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।



    उनलाई आज मात्रै कोरोना पुष्टि भएको थियो । उनी दम सम्बन्धी बिरामी रहेको बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार