Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राष्ट्रिय वाणिज्य बैंकका २२ कर्मचारीको बढुवा सिफारिस, को–को परे ? (सूचीसहित)

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका २२ जना कर्मचारी बढुवा सिफारिसमा परेका छन् ।

बैंकको पदपूर्ति समितिले विभिन्न पदमा कार्यरत कर्मचारीलाई बढुवा सिफारिस गरेको हो ।

कार्य सम्पादन मूल्यांकन, ज्येष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यता बापत प्राप्त प्राप्तांकका आधारमा उनीहरूको बढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।

बढुवा सिफारिसमा हेमराज मरहट्ठा, चेतराज भट्ट, दिपेन्द्र कार्की लगायतका व्यक्तिहरु परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077