Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • राष्ट्रिय वाणिज्य बैंकका ५३ जना कर्मचारीको बढुवा सिफारिस, को–को परे ? [सूचीसहित]

    राष्ट्रिय वाणिज्य बैंकका ५३ जना कर्मचारीको बढुवा सिफारिस, को–को परे ? [सूचीसहित]

    अनलाइन नेपाल
  • आइतबार, २३ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५३ जना कर्मचारीलाई बढुवा सिफारिस गरेको छ ।

    बैंकको पदपूर्ति समितिको निर्णय अनुसार एक तह मुनिका कर्मचारीहरूलाई प्रशासन समूह तर्फको प्रबन्धकमा बढुवा सिफारिस गरिएको हो ।



    कार्य सम्पादन, जेष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यताका आधारमा बढुवा सिफारिस गरिएको बताइएको छ ।



    हेर्नुहोस सूचीसहित :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार