Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कांग्रेस प्रवक्तामा प्रकाशशरण महत नियुक्त

    कांग्रेस प्रवक्तामा प्रकाशशरण महत नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, २४ माघ २०७८
  • 3.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको प्रवक्तामा डा .प्रकाशशरण महत नियुक्त भएका छन् ।

    कांग्रेस केन्द्रीय कार्यालयका मुखयसचिव कृष्णप्रसाद पौडेलले जानकारी अनुसार पार्टी सभापति शेरबहादुर देउवाले महतलाई सोमबार बिहान प्रवक्तामा गरेका हुन्।



    कांग्रेसको विधानमा प्रवक्तालाई पदाधिकारीसरहको हैसियत दिइएको छ । विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्रीमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो।



    महत कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए ।

    महतलाई केन्द्रीय सदस्य मनोनयन गरी केन्द्रीय कार्यसम्पादन समितिको सदस्य बनाइएको पौडेलको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार