Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मौज्दात खोपको विवरण सार्वजनिक गर्न मन्त्रालयको निर्देशन

    मौज्दात खोपको विवरण सार्वजनिक गर्न मन्त्रालयको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, २४ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको खोप अभिलेख सार्वजनिक नगर्ने ६ जिल्ला र एक सय नाै स्थानीय सरकारलाई तत्काल मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

    यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २१ माघसम्ममा सातै प्रदेश, ७७ वटै जिल्ला र स्थानीय तहहरूलाई मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो ।



    सो निर्देशनअनुसार सातै प्रदेश, ७१ जिल्ला तथा ६४४ स्थानीय तहले विवरण उपलब्ध गराएका थिए । तर, हालसम्म विवरण प्रविष्ट गर्न ६ जिल्ला र एक सय नौ स्थानीय तहलाई खोपको मौज्दात यथाशिघ्र अनिवार्य रुपमा प्रविष्ट गर्न निर्देशन दिएको हो ।



    यस्तो छ सूचना:

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार