Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • एकैपटक ठूलो संख्यामा प्रहरी हवल्दारको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

    एकैपटक ठूलो संख्यामा प्रहरी हवल्दारको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

    अनलाइन नेपाल
  • सोमबार, २४ माघ २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक ३ हजार १ सय ५६ प्रहरी हवल्दारहरूको सरुवा गरेको छ ।

    सोमवार कार्यालयले एकैपटक ठूलो संख्यामा हवल्दारको सरुवा गरेको हो ।



    आज साँझ कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै सरुवाबारे जानकारी समेत गराएको छ ।



    फागुन महिनादेखिको तलब, भत्तासमेत अहिले सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी हवल्दारहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

    हेर्नुहोस् सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार