Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सरकारी बाइकलाई पनि छाडेन महानगरले (फोटोफिचर)

    सरकारी बाइकलाई पनि छाडेन महानगरले (फोटोफिचर)

    अनलाइन नेपाल
  • मंगलबार, २५ माघ २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । काठमाडौं महानगरपालिकाले सडक किनारमा जथाभावी पार्किङ गरिएका दुई पाङ्ग्रे सवारी साधनहरुलाई दिनहुँ नियन्त्रणमा लिँदै आएको छ।

    यस्तैमा मंगलबार दिउँसो पुतलीसडकस्थित शंकरदेव क्याम्पस रोड छेउ पार्किङ् गरिएका मोटरसाइकलहरु महानगरले नियन्त्रणमा लिएको छ । हुन त यो कुनै खास ठुलो समाचार होइन, किन कि पुतलीसडकमा यस्ता दृश्य दिनहुँ देखिदै आएको छ।



    तर, मंगलबारको दृश्य अलि फरक थियो । नियन्त्रणमा लिँइदै गरेको दृश्यमा सरकारी नम्बर प्लेटको मोटरसाइकल पनि थियो । महानगरले ट्रकमा उचाल्दै गरेको दृश्य हेर्नेहरुको ताँती थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार