Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी शेषनारायण पौडेललाई

    वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी शेषनारायण पौडेललाई

    अनलाइन नेपाल
  • मंगलबार, २५ माघ २०७८
  • 2K
    SHARES

    काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह-सचिव शेषनारायण पौडेलले पाएका छन् ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आज मन्त्रीस्तरीय निर्णय गर्दै महानिर्देशकको जिम्मेवारी पौडेललाई दिएका हुन् ।



    पौडेल मन्त्रालयमा श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखामा थिए । विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका सहसचिव दिपक काफ्ले मन्त्रालय तानिएका छन् ।



    काफ्लेलाई करिव ६ महिना अघि विभागको महानिर्देशकको जिम्मेवारी दिइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार