Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

    सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २६ माघ २०७८
  • 978
    SHARES

    फाइल फोटो

    कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

    कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ का ७४ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार यही माघ १९ गतेदेखि अस्पतालको आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो ।



    ती पुरुषमा माघ १९ गते कोरोना देखिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार