Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • माघ पहिलो सातादेखि बन्द भएका सिनेमाहल आजबाट खुल्ने

    माघ पहिलो सातादेखि बन्द भएका सिनेमाहल आजबाट खुल्ने

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 759
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना संक्रमणका कारण बन्द भएका सिनेमा हलहरु आजबाट खुल्ला हुने भएका छन् ।

    जिल्ला प्रशाशन कार्यालयले १ फागुनबाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिएसँगै आजैबाट सिनेमा हलहरु सञ्चालनमा आउने भएका हुन् ।



    कोभिड महामारी अन्तगर्तको ओमिक्रोन देखा परे पछि सरकारले माघ पहिलो साता देखी सिनेमाहल लगायतका सार्वजनिक स्थानमा भीडभाड कम गर्ने उदेश्यसहित बन्द गर्ने निर्णय गरेको थियो ।



    सिनेमा हल खुल्ला गर्ने अनुमति पाएसँगै काठमाडौं उपत्यकाका सिनेमा हलहरुमा दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार