Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • इङ्लिस प्रिमियर लिग : नर्विच सिटीमाथि म्यानचेस्टर सिटीको सहज जित

    इङ्लिस प्रिमियर लिग : नर्विच सिटीमाथि म्यानचेस्टर सिटीको सहज जित

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा नर्विच सिटीमाथि सहज जित निकालेको छ ।

    गएराति भएको खेलमा म्यानचेस्टर सिटीले नर्विच सिटीलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।



    रहिम स्टार्लिङले ह्याट्रिक गरेको खेलमा म्यानचेस्टर सिटी विजयी भएको हो । जितसँगै सिटीले शीर्ष स्थानमा १२ अंकको अग्रता लिएको छ ।



    सिटीले २५ खेलबाट ६३ अंक जोडेको छ । लिभरपुलले २३ खेलबाट ५१ अंक जोडेको छ । पराजित नर्विच सिटी १७ अंकका साथ रेलिगेशन क्षेत्रमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार