Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको पूर्ण बैठक (सर्वदलीय बैठक) बोलाएका छन् ।

बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

साथै, भोलिको बैठकमा पछिल्लो समय निकै पेचिलो बन्दै गइरहेको एमसीसी सदनमा पेस गर्नेबारे र संसदमा प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधलगायत विषयमा छलफल हुने बुझिएको छ।

[insert page='114974' display='yopanipadhnuhos.php']

[insert page='114981' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077