Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सुदूरपश्चिममा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिममा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    धनगढी । सुदूरपश्चिम थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ९४९ जनाको एन्टिजेन र ११ जनाको पीसीआर परीक्षण गर्दा आज २३ जनामा संक्रमण पुष्टि भएको हो।



    आज संक्रमण पुष्टि भएकामध्ये ६ जना आज नै भारतबाट फर्केका नागरिक हुन्। आज सुदूरपश्चिमका नाका भएर ९८५ जना स्वदेश फर्केका छन्।



    निर्देशनालयका अनुसार प्रदेशमा १ हजार ५४६ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये ३६ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार