Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

    गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • बुधबार, ४ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आफ्नो स्थापना दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थापना दिवसका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।



    प्रदेश सरकारको यो निर्णयसँगै बुधबार प्रदेशभित्रका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ, संस्था एवं शिक्षण संस्था समेत बन्द रहेका छन् ।



    गण्डकी सरकार २०७४ फागुन ४ गते निर्माण भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार