Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राष्ट्रिय वाणिज्य बैंकका १३३ कर्मचारी उपप्रबन्धकमा बढुवा सिफारिस [नामावलीसहित]

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले १३३ जना कर्मचारीलाई बढुवा सिफारिस गरिएको छ ।

बढुवा सिफारिस समितीले कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यताबापत प्राप्त प्राप्तांकका आधारमा बढुवा सिफारिस गरिएको हो ।

बढुवा समितिका अनुसार बैंकको उपप्रबन्धक (प्रशासन सेवा, प्रशासन समूह) पदमा १ सय २३ कर्मचारीको बढुवा सिफारिस गरिएको छ ।

यस्तै अन्य समूहतर्फ समेत गरी बैंकले १ सय ३३ जना कर्मचारीलाई उपप्रबन्धक पदमा बढुवा सिफारिस गरेको हो ।

बैंकको पदपूर्ति समितिको निर्णयानुसार एक तहमुनिका पदमा कार्यरत उमेदवारलाई माथिल्लो तह र पदमा बढुवाका लागि सिफारिस गरिएको जनाइएको छ ।

हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077