Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • राष्ट्रिय वाणिज्य बैंकका १३३ कर्मचारी उपप्रबन्धकमा बढुवा सिफारिस [नामावलीसहित]

    राष्ट्रिय वाणिज्य बैंकका १३३ कर्मचारी उपप्रबन्धकमा बढुवा सिफारिस [नामावलीसहित]

    अनलाइन नेपाल
  • बुधबार, ४ फाल्गुन २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले १३३ जना कर्मचारीलाई बढुवा सिफारिस गरिएको छ ।

    बढुवा सिफारिस समितीले कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यताबापत प्राप्त प्राप्तांकका आधारमा बढुवा सिफारिस गरिएको हो ।



    बढुवा समितिका अनुसार बैंकको उपप्रबन्धक (प्रशासन सेवा, प्रशासन समूह) पदमा १ सय २३ कर्मचारीको बढुवा सिफारिस गरिएको छ ।



    यस्तै अन्य समूहतर्फ समेत गरी बैंकले १ सय ३३ जना कर्मचारीलाई उपप्रबन्धक पदमा बढुवा सिफारिस गरेको हो ।

    बैंकको पदपूर्ति समितिको निर्णयानुसार एक तहमुनिका पदमा कार्यरत उमेदवारलाई माथिल्लो तह र पदमा बढुवाका लागि सिफारिस गरिएको जनाइएको छ ।

    हेर्नुहोस् सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार