Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषदको बैठक

    प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषदको बैठक

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

    बैठक दिउँसो २ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरी आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



    सचिवालयका अनुसार मन्त्रिपरिषदको बैठक नियमित बैठक हो । मन्त्रिपरिषदको नियमति बैठक हरेक हप्ताको सोमबार र बिहीबार बस्दि आएको छ।



    यद्यपी बैठकमा मन्त्रालयगत एजेण्डासहितका विषयमा छलफल हुने बुझिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार