Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • १८ एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

    १८ एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

    अनलाइन नेपाल
  • आइतबार, ८ फाल्गुन २०७८
  • 3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ ।

    प्रहरी महानिरीक्षकको फागुन ८ गतेको निर्णयअनुसार १८ जना प्रहरी उपरीक्षक (एसपी) हरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



    सरुवा सूचीअनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रमुखमा रविन्द्र रेग्मीलाई सरुवा गरिएको छ ।



    त्यसैगरी जिल्ला इन्चार्ज पाउने एसपीहरुमा दयानिधि ज्ञवाली बागलुङ, दीपककुमार बस्नेत गुल्मी, बिमलराज कँडेल सिन्धुली, लक्ष्मीराज अधिकारी धनकुटा, शारदाप्रसाद चौधरी डोटी, केदार खनाल गोरखा छन् ।

    त्यसैगरी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा शेखर खनालको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सरुवा भएका सबै एसपीलाई फागुन महिनाको तलब सम्बन्धित जिल्लाबाटै खान पाउने गरेर सरुवा गरेको हो ।

    को कहाँ सरुवा भए ? हेर्नुहोस् सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार