Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सबै किसिमको कोरोना प्रतिबन्ध हटाउने बेलायतको तयारी

    सबै किसिमको कोरोना प्रतिबन्ध हटाउने बेलायतको तयारी

    अनलाइन नेपाल
  • मंगलबार, १० फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    एजेन्सी । बेलायतले बिहीबारदेखि सबै किसिमको कोरोना प्रतिबन्ध हटाउने भएको छ । साथै अप्रिल १ बाट निःशुल्क कोरोना परीक्षण पनि अन्त्य गरिनेछ ।

    बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले संसदमा बोल्दै अब कोरोनासँग बाँच्नुपर्ने बताएका हुन् । उनले कोरोना संक्रमण पुष्टि भएका मानिसले इमान्दारीपूर्वक घरमा नै आइसोलेसनमा बस्नुपर्ने बताए ।



    अप्रिल १ बाट निकै जोखिममा रहेका मानिसको मात्र कोरोना परीक्षण निःशुल्क गरिनेछ ।



    यद्यपि बेलायतको मेडिकल एसोसिएसनले अहिले अघि सारिएको योजनाले कोरोनाबाट सबैभन्दा जोखिममा रहेका मानिसलाई बचाउन नसक्ने उल्लेख गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार