Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • युरोपा लिग फुटबल : नापोलीमाथि बार्सिलोनाको सहज जीत

    युरोपा लिग फुटबल : नापोलीमाथि बार्सिलोनाको सहज जीत

    अनलाइन नेपाल
  • शुक्रबार, १३ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । युरोपा लिग फुटबलमा नापोलीमाथि बार्सिलोनाले शानदार जित निकालेको छ ।

    गएराति अन्तिम ३२ को दोस्रो लेगको खेलमा फराकिलो जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको हो । दोस्रो लेगको खेलमा बार्सिलोनाले सिरि ए क्लब नापोलीलाई ४–२ गोल अन्तरले हरायो ।



    समग्रमा ५–३ को जित सहित बार्सिलोनाले प्रि–क्वार्टर फाइनलको यात्रा तय गर्यो । जितसँगै बार्सिलोना युरोपा लिग उपाधिको बलियो दाबेदार देखिएको छ ।



    योसँगै बार्सिलोना युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार