Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • १११ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४१५ जना डिस्चार्ज

    १११ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४१५ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • आइतबार, १५ फाल्गुन २०७८
  • 867
    SHARES

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८६ पीसीआर परीक्षणमा ९४ जना र ३ हजार २२४ एन्टिजेन परीक्षणमा १७ जना गरी १११ जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै, मन्त्रालयका अनुसार सोही अवधिमा ४१५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या आठ हजार ५१७ रहेको छ ।



    कोरोनाका कारण आज १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै देशभर थप ४१ हजार ३६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार