Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • साँढे ६ मिनेटमै सकियो मन्त्रिपरिषदको बैठक, एमसीसीको व्याख्यात्मक घोषणा ग्रहण

    साँढे ६ मिनेटमै सकियो मन्त्रिपरिषदको बैठक, एमसीसीको व्याख्यात्मक घोषणा ग्रहण

    अनलाइन नेपाल
  • आइतबार, १५ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । मन्त्रिपरिषदको बैठक साँढे ६ मिनेटमै सकिएको छ ।

    आइतबार संघीय संसद भवनभित्रै बसेको मन्त्रिपरिषदको बैठकले एमसीसीको व्याख्यात्मक घोषणाको ग्रहण गरेसँगै बैठक सकिएको हो।



    मन्त्रिपरिषदको बैठकअघि बसेको प्रतिनिधिसभा बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल गरिएको थियो।



    मन्त्रिपरिषदको बैठकले व्याख्यात्मक घोषणा ग्रहण गरेपछि आजै दोस्रो चरणमा बस्ने संसद बैठकबाट एमसीसीसँग त्यो पनि पारित हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार