Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषदको बैठक

    प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषदको बैठक

    अनलाइन नेपाल
  • सोमबार, १६ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपरान्ह ३ बजे बालुवाटारमा बस्न लागेको हो ।



    बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुने बताइएको छ।



    मन्त्रिपरिषदको बैठक हरेक हप्ताको सोमबार र बिहीबार नियमति बस्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार