Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, अब प्रतिदिन २५ हजार मात्रै पठाउन मिल्ने

    स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, अब प्रतिदिन २५ हजार मात्रै पठाउन मिल्ने

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ ।

    केन्द्रीय बैंकले आजैदेखि लागू हुनेगरी स्वदेशको एक स्थानबाट अर्को स्थानमा बैंकिङ प्रणालीमार्फत हुने आन्तरिक रेमिट्यान्सको सीमा घटाएको हो ।



    अब प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाइने भएको छ । केन्द्रीय बैंकले बुधबारदेखि लागू हुनेगरी उक्त सीमा घटाएको हो ।



    यसअघि यस्तो सीमा प्रतिव्यक्ति प्रतिदिन एक लाख रुपैयाँ तोकिएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार