Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियो: एमाले महासचिव पोखरेल

    व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियो: एमाले महासचिव पोखरेल

    अनलाइन नेपाल
  • बिहिबार, १९ फाल्गुन २०७८
  • 789
    SHARES

    कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमसिसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाएका छन् ।

    प्रेस चौतारी नेपाल कैलालीले बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको बताए ।



    व्याख्यात्मक घोषणाको कुनै पनि अर्थ नरहेको पोखरेलको भनाइ छ।



    यस्तै, महासचिव पोखरेलले सभामुख अग्निप्रसाद सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप समेत लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार