Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • थप १०५ जनामा संक्रमण पुष्टि हुँदा ३ जनाको मृत्यु

    थप १०५ जनामा संक्रमण पुष्टि हुँदा ३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १९ फाल्गुन २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९२४ जनाको पीसीआर परीक्षण गर्दा ७० जना र २ हजार ४७६ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जना गरी १०५ जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै, मन्त्रालयका अनुसार सोही अवधिमा ३२० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार ५१७ रहेको छ ।



    कोरोनाका कारण आज ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसघि हिजो १२७ जनामा संक्रमण पुष्टि हुँदा ३२१ जना डिस्चार्ज भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार