Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • १२६ जनामा संक्रमण पुष्टि हुँदा ३८५ जना डिस्चार्ज

    १२६ जनामा संक्रमण पुष्टि हुँदा ३८५ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शुक्रबार, २० फाल्गुन २०७८
  • 789
    SHARES

    फाइल फोटो

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र १ हजार ८४२ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी १२६ जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै, मन्त्रालयका अनुसार सोही अवधिमा ३८५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार २४२ रहेको छ ।



    कोरोनाका कारण आज १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसघि हिजो १०५ जनामा संक्रमण पुष्टि हुँदा ३२० जना डिस्चार्ज भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार