Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको सानदार जित

    इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको सानदार जित

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर डर्वीमा म्यानचेस्टर सिटी विजयी भएको छ ।

    आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।



    सिटीलाई सानदार जित दिलाउनको लागि केभिन डि ब्रुएन र रियाद महारेजले समान दुई/दुई गोल गरेका हुन् । भने युनाइटेडका जेडान सान्चोले एक गोल फर्काए थिए ।



    जितसँगै सिटीले शीर्षस्थानमा ६ अंकको अग्रता लिन सफल भएको छ । सिटीको २८ खेलबाट ६९ अंक जोडेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार