Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • मन्त्रिपरिषदको बैठक बस्दै

    मन्त्रिपरिषदको बैठक बस्दै

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । हरेक सोमबार र बिहीबार नियमित मन्त्रिपरिषदको बैठक बस्दै आएको छ ।

    तर, आज बस्ने बैठक कहाँ र कति बजे बस्ने भन्नेबारे भने टुंगो लागिसकेको छैन।



    बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुने बताइएको छ ।



    साथै, आइतबार दमौली बजारमा भएको आगलागीबाट पीडितलाई राहतको व्यवस्था गर्नेबारे छलफल गरिने श्रम तथा वैदेशिक रोजगारमन्त्री कृष्ण कुमार श्रेष्ठले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार