Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बैंकिङ् कसूर मुद्धाका फरार चौधरी लाजिम्पाटबाट पक्राउ

    बैंकिङ् कसूर मुद्धाका फरार चौधरी लाजिम्पाटबाट पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले बैकिङ कसूर मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा बारा जिल्ला पचरौता नगरपालिका -८ घर भइ काठमाडौँ महाराजगंज बस्ने ५३ बर्षीय रामएकवाल चौधरी रहेका छन्।



    महाशाखाका अनुसार उक्त मुद्धामा चौधरीलाई २०७७ फुगुन २१ गते उच्च अदालत पाटनको फैसलाले आठ लाख ७५ हजार र ४ दिन कैद सजाय तोकेको थियो।



    अदालतको फैसलापछि फरार रहेका चौधरीलाई महाशाखाबाट खटिएको टोलीले सोमबार लाजिम्पाटबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार