Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोना भाइरस:

    ८८ जनामा संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु, ३७६ जना डिस्चार्ज

    ८८ जनामा संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु, ३७६ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 984
    SHARES

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    ८ हजार ६३८  जनाको कोरोना परीक्षण गर्दा पीसीआरविधिबाट ६६ तथा एन्टिजेन विधिबाट १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    यही अवधिमा थप ३७६ जना निको भएका छन् भने एक जनाको ज्यान गएको छ।  हाल देशभर सक्रिय संक्रमितको संख्या  ६ हजार १५० रहेको छ।



    यसअघि हिजो आइतबार ६८ जनामा संक्रमण पुष्टि हुँदा दुई जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार