Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नारीले ‘नो’ भनेपछि ‘नो’ बुझौं: दीपकराज गिरी

    नारीले ‘नो’ भनेपछि ‘नो’ बुझौं: दीपकराज गिरी

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । कलाकार दीपकराज गिरीले ११२ औं अन्तराष्ट्रिय नारी दिवसको सन्दर्भमा शुभकामना संदेश दिएका छन्।

    गिरीले मंगलबार समाजिक सञ्जाल फेसबुकमार्फत एक शुभकामना सन्देश जारी गर्दै नारीले नो भनेपछि नो बुझ्ने संस्कार स्थापित हुनुपर्ने बताए।



    गिरीले लेखेका छन्, ‘नारीले No भनेपछि No नै बुझ्ने संस्कार स्थापित होस ! त्यहि नै हो उ प्रतिको सम्मान र त्यहि नै हो नारी हिंसा कम गर्ने उपाए जय नारी दिबस !!!’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार