Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अमेरिकाको आयोवामा गोली चल्यो: एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

    अमेरिकाको आयोवामा गोली चल्यो: एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । अमेरिकाको आयोवाको एक हाईस्कूल बाहिर गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

    सीएनएनले जनाएअनुसार डेस मोइनेस शहरको पूर्वी हाई स्कूल बाहिर गोलीबारीको क्रममा तीन व्यक्तिलाई चोट लागेको थियो।



    अमेरिकी सञ्चारमाध्यमका अनुसार गोलीबारीका संदिग्धहरू प्रहरी हिरासतमा छन्।



    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ भने थप विवरण आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार