Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपालले आगामी मार्च २४ मा थाइल्यान्डसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

यस्तै नेपालले थाइल्यान्डको क्लब चोनबरी एफसीसँग २७ मार्चमा दोस्रो खेल खेल्ने छ ।

एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्यान्डसँग खेल्न लागेको हो । छनोटमा नेपालसहित कुवेत, इन्डोनेसिया र जोर्डन समूह ‘ए’ मा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077