Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • २२४ जनामा संक्रमण पुष्टि हुँदा २५१ जना डिस्चार्ज

    २२४ जनामा संक्रमण पुष्टि हुँदा २५१ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९३६ पीसीआर परीक्षणमा ६८ जना र ३ हजार १५६ एन्टिजेन परीक्षणमा १५६ जनामा संक्रमण पुष्टि भएको हो ।



    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।पछिल्लो २४ घण्टामा २५१ जना संत्रमणमुक्त भएका छन् ।



    ५ हजार ६९२ जना सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेसनमा १२४ जना रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार