Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोरोना अपडेट: थप ११२ जनामा संक्रमण पुष्टि हुँदा ४२९ जना डिस्चार्ज

    कोरोना अपडेट: थप ११२ जनामा संक्रमण पुष्टि हुँदा ४२९ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बिहिबार, २६ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८०१ पीसीआर परीक्षणमा ७७ जना र २ हजार ५२७ एन्टिजेन परीक्षणमा ११२ जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा ४२९ जना संत्रमणमुक्त भएका छन् ।



    ५ हजार ३४० जना सक्रिय संक्रमितमध्ये १०६ जना क्वारेन्टिनमा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार