Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • राजेश हमालको प्रश्न- काठमाडौँको मेयर बन्नुपर्छ कि क्या हो ? (भिडियोसहित)

    राजेश हमालको प्रश्न- काठमाडौँको मेयर बन्नुपर्छ कि क्या हो ? (भिडियोसहित)

    अनलाइन नेपाल
  • बिहिबार, २६ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमालले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्न इच्छा प्रकट गरेका छन्।

    हमालले बुधबार आफ्नो युट्युब च्यानलमा एक भिडियो राख्दै यस्तो इच्छा व्यक्त गरेका हुन् ।



    शहरलाई सुन्दर बनाउनमा कसैको ध्यान नगएको भन्दै उक्त भिडियोमा हमालले भनेका छन्,’ काठमाडौं महानरपालिकाको मेयर बन्नु पर्छ कि क्या हो !



    हमालको उक्त भिडियोलाई हजारौंले हेरेका छन् भने उनको मेयर बन्ने इच्छालाई सबैले सकारात्मक प्रतिक्रिया दिएका छन्।

    हमालले बुधबारदेखि आफ्नो युट्युब च्यानल सुरु गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार