Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कोरोना भाइरस:

    ७७ जनामा संक्रमण पुष्टि हुँदा १८९ जना डिस्चार्ज, एक जनाको मृत्यु

    ७७ जनामा संक्रमण पुष्टि हुँदा १८९ जना डिस्चार्ज, एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६०७ पीसीआर परीक्षणमा ६२ जना र २ हजार ३७४ एन्टिजेन परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ  ।



    यसैगरी पछिल्लो २४ घण्टामा १८९ जना  संक्रमणमुक्त भएका छन् । हाल ५ हजार २१२ जना सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार