Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • संसद बैठक:

    प्रधानन्यायाधीश राणाविरुद्धकाे महाअभियोगमाथि छलफल हुँदै

    प्रधानन्यायाधीश राणाविरुद्धकाे महाअभियोगमाथि छलफल हुँदै

    अनलाइन नेपाल
  • आइतबार, २९ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । प्रधानन्यायाधीश (हाल निलम्बित) चोलेन्द्र शमशेर जबराविरुद्धकाे महाअभियोगमाथि संसद्‌मा आज आइतबारदेखि छलफल अघि बढ्ने भएको छ ।

    आइतबारका लागि बाेलाइएकाे प्रतिनिधिसभा बैठकको सम्भावित दैनिक कार्यसूचीमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख गरिएको छ ।



    जबराविरुद्ध फागुन १ गते सत्ता गठबन्धनका दलहरुले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्तावमा गठबन्धनका ९५ सांसदहरूले समर्थन जनाएका थिए ।



    यस्तै, आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन, २०७८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको  छ ।

    यस्तो छ संसदको सम्भावित कार्यसूची:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार