Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • कोरोना अपडेट: ५८ जनामा संक्रमण पुष्टि हुँदा १४८ जना डिस्चार्ज

    कोरोना अपडेट: ५८ जनामा संक्रमण पुष्टि हुँदा १४८ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • सोमबार, ३० फाल्गुन २०७८
  • 894
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३९ पीसीआर परीक्षणमा ५० जना र १ हजार ८७९ एन्टिजेन परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन।



    यसैगरी पछिल्लो २४ घण्टामा १४८ जना  संक्रमणमुक्त भएका छन् । हाल ४ हजार ८१९ जना सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार