Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • मंगलबारबाट सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द हुने

    मंगलबारबाट सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द हुने

    अनलाइन नेपाल
  • सोमबार, ३० फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । भोलि मङ्गलवारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द हुने भएको छ ।

    यातायात व्यवस्था विभागले आज सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको हो ।



    अहिलेसम्म परेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले अनलाइन आवेदन बन्द गर्न लागेको विभागले जनाएको छ ।



    कोरोना महामारीका कारण लामो समयदेखि विभागले सवारीसाधन अनुमतिपत्र लाइसेन्स लिन चाहनेहरूलाई सहजै उपलब्ध गराउन सकेको छैन ।

    यस्तो छ सूचना :

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार