Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोना भाइरस

    ८३ जनामा संक्रमण पुष्टि हुँदा १३० जना डिस्चार्ज

    ८३ जनामा संक्रमण पुष्टि हुँदा १३० जना डिस्चार्ज

    अनलाइन नेपाल
  • मंगलबार, १ चैत्र २०७८
  • 915
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७३४ पीसीआर परीक्षणमा ५७ जना र ३ हजार १५० एन्टिजेन परीक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन।



    यसैगरी पछिल्लो २४ घण्टामा १३० जना  संक्रमणमुक्त भएका छन् । हाल ४ हजार ७४६ जना सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार