Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • थप ८२ जनामा कोरोना संक्रमण पुष्टि, २१३ जना डिस्चार्ज

    थप ८२ जनामा कोरोना संक्रमण पुष्टि, २१३ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, २ चैत्र २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४ हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ३८२ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८२ जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै, पछिल्लो २४ घण्टामा २१३ जना कोरोनाबाट निको भएका छन् भने हाल ४ हजार ५७४ जना संक्रिय संक्रमित रहेका छन् ।



    बुधबार पनि कसैको मृत्यु भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार