Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कोरोना भाइरस

    घट्यो कोरोना: २७ जनामा संक्रमण पुष्टि हुँदा २२० जना डिस्चार्ज

    घट्यो कोरोना: २७ जनामा संक्रमण पुष्टि हुँदा २२० जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बिहिबार, ३ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ हजार ६५४ जनाको पीसीआर परीक्षण गर्दा २२ जना र ३ हजार ०९३ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै, पछिल्लो २४ घण्टामा २२० जना कोरोनाबाट निको भएका छन् भने हाल ४ हजार ३७६ जना संक्रिय संक्रमित रहेका छन् ।



    बिहीबार पनि कसैको मृत्यु भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार