Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • तराई-मधेशका जिल्लामा आज हर्षोल्लासका साथ होली पर्व मनाइँदै

    तराई-मधेशका जिल्लामा आज हर्षोल्लासका साथ होली पर्व मनाइँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ४ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । तराई मधेशका जिल्लामा होली पर्व आज मनाइँदै छ । हिजो हिमाली र पहाडी जिल्लामा होली मनाइएको होली आज तराई मधेशमा हर्षोल्लासका साथ मनाइँदै छ ।

    होलीको अवसरमा तराई मधेशका जिल्लामा आज सरकारले सार्वजनिक विदा दिएको छ । हिमाली पहाडी जिल्लामा र तराईका जिल्लामा एक दिनको फरकमा होली मनाउने चलाउने छ ।



    तराई मधेसका जिल्लामा होली अर्थात् फागुलाई ‘होरी’ भन्ने चलन छ ।



    मधेशका पर्वते समुदायले हिजो नै पूर्णिमाका दिन होली मनाएका छन् भने मधेश प्रदेशका मूल मधेशी समुदायले पूर्णिमाको भोलिपल्ट अर्थात् फागुन कृष्ण प्रतिपदाको दिन होली मनाउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार