Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश

    बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश

    अनलाइन नेपाल
  • शुक्रबार, ४ चैत्र २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । स्पेनिस क्लब बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    टर्किस क्लब गालाटासारेमाथि पुनरागमन जित निकाल्दै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको हो ।



    प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु टोलीमाथि २–१ को पुनरागमन जित निकाल्दै बार्सिलोना अन्तिम आठमा पुगेको हो ।



    यसअघि पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो ।

    इस्तानबुलमा बिहीबार राति सम्पन्न खेलमा बार्सिलोनाको जितमा पेड्री र पिएरे इमरिक औवामियाङले गोल गरे । घरेलु टोलीका मार्काओले गोल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार