Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • विश्वकप लिग-२:

    नेपाललाई पहिलो सफलता, सोमपालले लिए विकेट

    नेपाललाई पहिलो सफलता, सोमपालले लिए विकेट

    अनलाइन नेपाल
  • शुक्रबार, ४ चैत्र २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । आईसीसी विश्वकप लिग-२ क्रिकेटमा यूएईविरूद्धको खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ।

    खेलको चौंथो ओभरमा सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् । उनले यूएईका चिराग सुरीलाई व्यक्तिगत ६ रनमा विकेट किपर आसिफ शेखको हातबाट स्टम्पिङ गराएका हुन्।



    नेपालले खेलमा बिनोद भण्डारीको ठाउँमा आसिफलाई विकेट किपिङ गराएको छ। भण्डारीको ठाउँमा कमलसिंह ऐरीले मौका पाएका छन्।।



    यसअघि भएको आफ्नो पहिलो खेलमा यूएई र नेपाल दुबैले  पपुवा न्यु गिनीलाई पराजित गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार