Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • अमेरिकी सेनाको जहाज काठमाडौं आयो !

    अमेरिकी सेनाको जहाज काठमाडौं आयो !

    अनलाइन नेपाल
  • शुक्रबार, ४ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं। अमेरिकी सेनाको जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

    विमानस्थल कार्यालय स्रोतका अनुसार जहाजले शुक्रबार बिहान काठमाडौँमा अवतरण गरेको हो।जहाज अमेरिकी कूटनीतिज्ञलाई लिएर काठमाडौं आएको जनाइएको छ ।



    ‘अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना)को जहाज काठमाडौं आएको हो,’ स्रोतले अनलाइन नेपालसंग भन्यो, ‘जहाजमा अमेरिकी कूटनीतिज्ञहरु आएका हुन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार