Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कोरोना भाइरस

    ५१ जनामा संक्रमण पुष्टि हुँदा ३९० जना डिस्चार्ज, मृतकको संख्या शून्य

    ५१ जनामा संक्रमण पुष्टि हुँदा ३९० जना डिस्चार्ज, मृतकको संख्या शून्य

    अनलाइन नेपाल
  • शुक्रबार, ४ चैत्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र ३ हजार ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ३९ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै, पछिल्लो २४ घण्टामा ३९० जना कोरोनाबाट निको भएका छन् भने हाल ३ हजार ९९६ जना संक्रिय संक्रमित रहेका छन् ।



    शुक्रबार पनि कसैको मृत्यु भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार